काँग्रेसले भोलिसम्म तीन प्रदेशको उम्मेदवार टुङ्गो लगाउने

काठमाडौं । नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए पनि प्रदेश नं १, ५ र ७ को भोलिसम्म टुङ्गो लगाउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले गुल्मी, … Continue reading काँग्रेसले भोलिसम्म तीन प्रदेशको उम्मेदवार टुङ्गो लगाउने